दफा ३४
आयकर सम्बन्धी व्यवस्था
सम्झौता भएपछि सम्झौता गर्दाको बखत प्रचलित कानून बमोजिम बहाल रहेको आयकर सम्बन्धी व्यवस्था सम्झौताको अवधिभर कायम रहनेछ ।